बेरीद्वारा खतिवडालाई बधाइ, नेपाल-अमेरिका सम्बन्ध बलियो हुने विश्वास – Nepal Press

बेरीद्वारा खतिवडालाई बधाइ, नेपाल-अमेरिका सम्बन्ध बलियो हुने विश्वास

काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई बधाइ एवं शुभकामना दिएका छन्।

नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्ध सुद्धढीकरणमा खतिवडा र आफ्नो कार्यकाल केन्द्रित हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

खतिवडा अर्थमन्त्री हुँदाको सहकार्य स्मरण गर्दै बेरीले उक्त सहकार्य आगामी दिनमा पनि यथावत रहने बताएका छन् । खतिवडाले गतसातादेखि वासिङ्टन मिसनमा कार्यभार सम्हालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर