युवराज खतिवडा – Nepal Press
युवराज खतिवडा

वासिङ्टनमा दूतावासले थाल्यो मोबाइल घुम्ती सेवा

वासिङ्टन । अमेरिकी सहर वासिङ्टनको सियाटलबाट नेपाली घुम्ती सरकारी सेवा सुरु भएको छ । राजदूत युवराज खतिवडाले आइतबारदेखि मोबाइल घुम्ती काउन्सिलर सेवाको थालनी गरे । राहदानी, कागजपत्र नवीकरण र संकलन र राजदूतको तहबाट प्रदान गरिने सेवा उपलब्ध हुने दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ । राजदूत खतिवडाले सियाटल सरहका नेपाली...