झलनाथ खनाल उपचारका लागि दिल्ली प्रस्थान – Nepal Press

झलनाथ खनाल उपचारका लागि दिल्ली प्रस्थान

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल शुक्रबार बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका हुन् ।

खनाल नियमित स्वास्थ्य जाँचको क्रममा दिल्ली गएका नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर