ऋषि धमलालाई नारायणकाजीको रुलिङ– तपाईं चुप लाग्नुस्, पत्रकार साथीहरु यताउता नगर्नुस् (भिडियो) – Nepal Press

ऋषि धमलालाई नारायणकाजीको रुलिङ– तपाईं चुप लाग्नुस्, पत्रकार साथीहरु यताउता नगर्नुस् (भिडियो)

काठमाडौं । विरोधसभालाई सम्बोधन गर्ने क्रममा विभाजित नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ऋषि धमलालगायत पत्रकारलाई थर्काएका छन् । सम्बोधन गर्दैगर्दा धमलाले दर्शक दीर्घामा कुराकानी गर्न थालेपछि श्रेष्ठले थर्काएका हुन् ।

भाषण राकेरै श्रेष्ठले भने- ‘पत्रकार साथीहरु तपाईंहरु चुप लाग्नुस्, यताउता नगर्नुस् ।’

निकै आक्रामक ढंगमा प्रस्तुत भएका श्रेष्ठले पत्रकार ऋषि धमालाको नामै किटेर भने– अन्तरवार्ता गर्ने भए सभा सकिएपछि गर्नुस्, अहिले यताउता नगर्नुस् ।

केहीबेर पत्रकारलाई थर्काएपछि श्रेष्ठले भाषणलाई निरन्तरता दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर