नारायणकाजी श्रेष्ठ – Nepal Press
नारायणकाजी श्रेष्ठ

‘एमसीसी पास भएको कालो दिनलाई देशभक्त नेपालीले कहिल्यै बिर्सने छैनन्’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपालको संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन भएको दिनलाई ‘कालो दिन’को संज्ञा दिएका छन् । व्याख्यात्मक टिप्पणीको आवरणमा सुनियोजित भ्रम छर्दै एमसीसी पास गर्नु राष्ट्रघाती भएको उनको ठम्याइ छ । ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन...