कसले बुझ्ने मजदुरको मर्म ? (भिडियो) – Nepal Press

कसले बुझ्ने मजदुरको मर्म ? (भिडियो)

काठमाडौं । बन्दका कारण दैनिकीसँगै छाक टार्नै मुस्किल भएको भन्दै मजदुरहरुले गुनासो गरेका छन् । जनताको नाम भजेर नेताहरुले जनतालाई नै दुःख दिएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् ।

हेर्नुहोस् भिडियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर