मजदुर – Nepal Press
मजदुर

जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ढुंगाले किचेर दुई मजदुरको मृत्यु

विराटनगर- ताप्लेजुङमा निर्माणधिन मध्यतमोर जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार सुरुङ खन्ने क्रममा ढुंगाले लागेर शनिबार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ज्यान गुमाउनेमा उदयपुरका २२ वर्षका अमर विश्वकर्मा र भोजपुरका २८ बर्षिय सन्तोष बानियाँ रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ...