युवा संघले बनायो पूर्व लडाकुको केन्द्रीय समन्वय समिति
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७७ माघ ९ गते १४:२८
![](https://www.nepalpress.com/wp-content/uploads/2021/01/rastriya-youth.jpg)
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले पूर्व लडाकु रहेको ९९ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेको छ ।
साविक वाईसीएल नेपालको केन्द्रीय समन्वय समितिको बैठकले ९ जनाको कार्यालय पनि बनाएको छ ।
त्यस्तै ७ सहित १ विशेष प्रदेश रहने गरी प्रदेश समन्वय समिति पनि बनाइएको छ । त्यसको संयोजन गर्न प्रदेश १ मा विजयी डाँगी, २ मा विमल पौडेल, वागमतीमा मानबहादुर तामाङ, गण्डकीमा नविन गुरुङ, लुम्बिनीमा गोविन्द भुसाल, सुदूरपश्चिममा टेकबहादुर बोगटी, कर्णालीमा योगेश साउद र विशेष प्रदेशमा अरुणकुमार क्षेत्रीलाई जिम्मेवारी तोकिएको छ ।
प्रतिक्रिया
One thought on “युवा संघले बनायो पूर्व लडाकुको केन्द्रीय समन्वय समिति”
Leave a Reply
सम्बन्धित खवर
Oli samuha ko ho ki Dahal samuha ko ho?