ललितपुरमा श्रीमान्-श्रीमति मृत भेटिए – Nepal Press

ललितपुरमा श्रीमान्-श्रीमति मृत भेटिए

ललितपुर । ललितपुरकाे महालक्ष्मी नगरपालिका -७ चागाथली डेरा गरी बस्ने श्रीमान्- श्रीमति मृत फेला परेका छन् ।

सप्तरी राजविराज घरभएका ३२ वर्षीय सागर पोख्रेल र उनकै श्रीमति २२ वर्षीया निर्मला पोख्रेल आफ्नै कोठामा
सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर