मृत फेला – Nepal Press
मृत फेला

गाँजा तस्कर पक्राउका प्रत्यक्षदर्शी यादव मृत फेला

जनकपुरधाम । महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित इँटा भट्टानजिकै एक पुरूषको शव फेला परेको छ । मंगलबार जलेश्वर नगरपालिका– ७ का अन्दाजी ४२ वर्षीय रामसृष्ठ यादवको शव फेला परेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार यादवको मृत्युको कारण खुलेको छैन । मृतक यादव शुक्रबारदेखि बेपत्ता थिए...