तस्वीरमा हेर्नुहोस् आठौं राष्ट्रिय पोशाक दिवस – Nepal Press

तस्वीरमा हेर्नुहोस् आठौं राष्ट्रिय पोशाक दिवस

काठमाडौं । शुक्रबार प्रस्तावित आठौं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र श्रद्धावान नेपालले संयुक्त रुपमा पोशाक दिवस मनाएको हो ।

राष्ट्रिय पोशाकको संरक्षण गर्न सरकारलाई आग्रह गर्दै -यालीसमेत गरिएको थियो । नेपालीको पहिचान दौरा सुरुवाल, टोपी र गुन्यु चोलीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सरकार अग्रसर हुनुपर्ने अभियानका अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

-यालीमा दौरा, सुरुवाल र ढाकाटोपी लगाएका सयौं युवा उपस्थित थिए । -यालीपछिको कोणसभामा विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर