राष्ट्रिय पोसाक दिवस – Nepal Press
राष्ट्रिय पोसाक दिवस

आठौं राष्ट्रिय पोशाक दिवस

शुक्रबार प्रस्तावित आठौं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र श्रद्धावान नेपालले संयुक्त रुपमा पोशाक दिवस मनाएको हो । राष्ट्रिय पोशाकको संरक्षण गर्न सरकारलाई आग्रह गर्दै -यालीसमेत गरिएको थियो । -यालीमा दौरा, सुरुवाल र ढाकाटोपी लगाएका सयौं युवा उपस्थित थिए । -यालीपछिको कोणसभामा विभिन्न...