प्रचण्ड–माधव पक्षधर नेकपाको केन्द्रीय कमिटी बैठक शुरु – Nepal Press

प्रचण्ड–माधव पक्षधर नेकपाको केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा शुरु भएको छ । केहीबेरअघिको स्थायी कमिटी बैठकले तय गरेका एजेण्डामाथि छलफल शुरु भएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।

बैठकले महासचिव चयन र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ । प्रचण्ड–माधव पक्षको महासचिवमा सुरेन्द्र पाण्डेलाई ल्याउने समझदारी बनेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर