ओलीमाथि झलनाथको कटाक्षः उहाँ अति नै तानाशाही र स्वेच्छाचारी हुनुभयो – Nepal Press

ओलीमाथि झलनाथको कटाक्षः उहाँ अति नै तानाशाही र स्वेच्छाचारी हुनुभयो

काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपा केन्द्रीय कमिटी बैठकमा नेता झलनाथ खनाल प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् । उनले ओली अति तानाशाही र स्वेच्छाचारी भएको आरोप लगाउँदै संसद् विघटन गर्नुलाई असंवैधानिक कदम भएको टिप्पणी गरे ।

ओलीकै कारण पछिल्लो समय पार्टी निकै कठिन मोडबाट गुज्रिएको बताउँदै खनालले ओली विधि भन्दा मनलाग्दी तरिकाले अघि बढेको टिप्पणी गरे । ‘मनलाग्दी मन्त्री बनाए, कहिल्यै हाम्रो कुरा सुनेनन्’ बैठकमा खनालले गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर