टोपबहादुर रायमाझी र मणि थापा बालुवाटार बैठकमा – Nepal Press

टोपबहादुर रायमाझी र मणि थापा बालुवाटार बैठकमा

काठमाडौं । नेकपा विभाजनको अन्तिम तयारी भइरहेका बेला पूर्व माओवादी समूहका तीन स्थायी कमिटी सदस्य केपी ओली पक्षमा खुलेका छन् । बालुवाटारमा केन्द्रीय कमिटी बैठक शुरु हुन लागेको छ ।

बैठकमा सहभागी हुन पूर्व माओवादी पक्षका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा बालुवाटार पुगेका छन् । लेखराज पछिल्लो समय ओलीसँगै रहे पनि रायमाझी र मणि थापा दुवै पक्षका बैठकमा सहभागी थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर