नेकपा विवाद – Nepal Press
नेकपा विवाद

नेकपा ओली-प्रचण्डको कि ऋषि कट्टेलको ? फैसला आज

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।