सरकार विरुद्ध साेमबार प्रदर्शन – Nepal Press

सरकार विरुद्ध साेमबार प्रदर्शन

नेपाल प्रेस २०७७ पुष ६ गते २०:०१
२०७७ पुष ६ गते २०:०१

सरकारको सिफारिसमा राष्ट्रपतिले आईतबार गरेको संसद विघटनको सोमबार काठमाडौंमा विरोघ प्रदर्शन भएको छ । विरोधको क्रममा विवेकशील साझा पार्टिले माइतीघरमा प्रदर्शन गरेको थियो। सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका मानव अधिकारकर्मीहरुलाई भने प्रहरीले पक्राउ गरेको थियो ।