संसद विघटन प्रस्ताव असंवैधानिक : पत्रकार महासंघ – Nepal Press

संसद विघटन प्रस्ताव असंवैधानिक : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले संसद विघटन सिफारिश गर्ने सरकारी कदमलाई असंवैधानिक भनेको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लोकतन्त्र र नागरिक अधिकारका पक्षपातीलाई विरोध गर्न आग्रह गरिएको छ ।

संसद विघटन गर्न सिफारिश गर्नुले नेपालको संविधान २०७२ र लोकतान्त्रिक गणतन्त्रको शासन पद्धतिमाथि गम्भीर बज्रपात हुन पुगेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर