पत्रकार महासंघ – Nepal Press
पत्रकार महासंघ

मिडिया अवार्ड प्रकरणले पत्रकार महासंघमा विवाद, केन्द्रीय समिति बैठक बहिस्कार

कपिलवस्तु । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल नै मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको विषय छानबिन हुनुपर्ने माग उठेपछि महासंघको आज कपिलस्तुमा सुरु भएको बैठक अवरुद्ध भएको छ । बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा...