प्रतिनिधिसभाको चुनाव वैशाख २३ मा गर्न सिफारिश – Nepal Press
ब्रेकिङ

प्रतिनिधिसभाको चुनाव वैशाख २३ मा गर्न सिफारिश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन र प्रतिनिधिसभाको अर्को चुनाव वैशाख २३ गते गर्न सिफारिश गरेका छन् । प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र अर्को चुनाव गर्न यस्तो सिफारिश गरिएको स्रोतले जनाएको छ ।

राष्ट्रपतिलाई संसद विघटन र चुनाव सिफारिश गरेर प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर