संसद विघटनबारे छलफल गर्न राप्रपाले सचिवालय बैठक बोलायो – Nepal Press

संसद विघटनबारे छलफल गर्न राप्रपाले सचिवालय बैठक बोलायो

काठमाडौं । मन्त्रिपरिषद् बाट संसद विघटनको सिफारिस भएपछि त्यसबारे छलफल गर्न राप्रपाले सचिवालय बैठक बोलाएको छ । राप्रपा अध्यक्ष कमल थापाका अनुसार दिउँसो तीन बजेका लागि राप्रपा सचिवालय कार्य व्यवस्था समितिको बैठक डाकिएको हो ।

बैठकपछि मात्रै संसद विघटनबारे राप्रपाको आधिकारिक धारणा बन्ने थापाले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर