कांग्रेस पदाधिकारी बैठक सकियो, तत्काल संसद अधिवेशन बोलाउन माग – Nepal Press

कांग्रेस पदाधिकारी बैठक सकियो, तत्काल संसद अधिवेशन बोलाउन माग

काठमाडौं । तत्काल संसद अधिवेशन बोलाउन माग गर्ने निर्णय गर्दै कांग्रेस पदाधिकारी बैठक सकिएको छ । सभापति शेरबहादुर देउवानिवास बूढालीलकण्ठमा बसेको बैठकले सरकारलाई कुनै पनि अध्यादेश वा त्यसको जगमा कुनै पनि निर्णय गरे अमान्य हुने निर्णय गरेको छ ।

कांग्रेसले मंसिर २९ गतेको सरकारविरोधी प्रदर्शनमा सहयोग गर्नेप्रति आभार व्यक्त पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर