पदाधिकारी बैठक – Nepal Press
पदाधिकारी बैठक

अध्यक्ष लिङदेनले बोलाए राप्रपाको पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । निर्वाचन आयोगले राप्रपाको विधान र झण्डा सच्याउन निर्देशन दिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पदाधिकारी बैठक बोलाएका हुन् । १ बजेपछि राप्रपा केन्द्रीय कार्यालयमा बस्ने बैठकमा निर्वाचन आयोगको पत्र, राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । राप्रपा...