माइतीघरमा उखु किसानको प्रदर्शन (फोटो फिचर) – Nepal Press

माइतीघरमा उखु किसानको प्रदर्शन (फोटो फिचर)

नेपाल प्रेस २०७७ मंसिर ३० गते १७:४८
२०७७ मंसिर ३० गते १७:४८

सर्लाहीबाट काठमाडौं आएका उखु किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका छन् ।