किसान – Nepal Press
किसान

किसानलाई सधैँ पीडाः लगाएको बाली उठाउन नपाई क्षति

झापा । झापाको गौरीगञ्ज-१ का खगेन्द्र श्रेष्ठले बगरमा ‘पैसा’ फलाउने उद्देश्यले माई नदीको बगरमा खरबुजा खेती लगाएका छन् । गत वर्षदेखि खरबुजा खेती सुरु गरेका खगेन्द्रले यस पटक भने खरबुजा खेतीबाट केही आम्दानी गर्ने सोचेका थिए । वैशाख पहिलो साताबाट खरबुजा टिप्न योग्य हुन्छ । गत वर्ष यही समयमा...