सिटी स्क्यान खरीद गर्न टिचिङ अस्पताललाई महानगरले अनुदान दिने – Nepal Press

सिटी स्क्यान खरीद गर्न टिचिङ अस्पताललाई महानगरले अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ।

मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

७ करोड ५० लाख रुपैयाँ बराबरको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरिने अस्पतालले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर