सिटी क्यान – Nepal Press
सिटी क्यान

सिटी स्क्यान खरीद गर्न टिचिङ अस्पताललाई महानगरले अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ। मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ७ करोड ५० लाख रुपैयाँ बराबरको...