संसद् विघटनको प्रभाव शेयर बजारमा , ४५ अङ्कले घट्यो नेप्से – Nepal Press

संसद् विघटनको प्रभाव शेयर बजारमा , ४५ अङ्कले घट्यो नेप्से

काठमाडौं । कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १२ः३० बजेसम्ममा २ दशमलव २६ प्रतिशतले घटेको छ । शुक्रबार ४५ अङ्कले घटेदै शेयर १ हजार ९ सय ८६ विन्दुमा झरेको छ । १ घण्टाको अवधिमा १८२ वटा कम्पनीले ३ अर्ब ११ करोड ८९ लाखको कारोबार भएको छ । आइतबार भएको राजनैतिक घटनाक्रमले लगानीकर्ताको मनोबल घटेका कारण शेयर बजार ओरालो लागेको शेयरबजार जानकार बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर