नेपाली कांग्रेस – Page 4 – Nepal Press
नेपाली कांग्रेस

४६ सालयता चौथोपटक पहिलो र दोस्रो दलको सत्ता सहयात्रा, कति होला फलदायी ?

कांग्रेस र एमालेको गठबन्धनमा केही सीट थप्दा दुईतिहाइ नै पुर्‍याउन सकिने अवस्था छ । यस्तोमा यो गठबन्धनले संविधान संशोधन गरेर चाहेको कुरा लागू गर्न सक्ने सामर्थ्य राख्नेछ । तर, कतिपयले यो अभ्यास घातक हुने पनि बताउने गरेका छन् ।