नेपाली कांग्रेस – Page 4 – Nepal Press
नेपाली कांग्रेस

कांग्रेसले २०८१ मा बालुवाटार र सिंहदरबारतिर हेर्नु पनि हुँदैन : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर फर्किएर हेर्न नहुने बताएका छन् । सोमबार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताए । उनले ०८१ सालमा सरकार बनाउने खेलमा...