नेपाली कांग्रेस – Page 2 – Nepal Press
नेपाली कांग्रेस

मन्त्रीको स्टन्ट कि सुरक्षा अंगका प्रमुखहरूको चाकडी ?

स्मरणीय छ कि मन्त्री सिंह सुरक्षा अंगका प्रमुखहरूका तालुकदार मन्त्री होइनन् । सरकार परिवर्तनपछि नयाँ बन्ने गृहमन्त्रीसँग सुरक्षा निकाय प्रमुखहरूले भेट्ने र ब्रिफिङ गर्ने सामान्य हो । तर, असम्बन्धित मन्त्रीलाई भेटेर सुरक्षा ब्रिफिङ गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।