च्यासलमा एमाले सचिवालय बैठक सुरू
नेपाल प्रेस
२०८० फागुन २५ गते १०:०५
काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुनेछ ।
तस्बिरहरू : गौरव पौडेल ।
प्रतिक्रिया
सम्बन्धित खवर