काठमाडौं ६ बाट गायक सञ्जय श्रेष्ठको स्वतन्त्र उम्मेदवारी
नेपाल प्रेस
२०७९ असोज २३ गते १६:०७
काठमाडौं । काठमाडौं ६ बाट गायक सञ्जय श्रेष्ठले गरे उम्मेदवारी दर्ता गरेका छन् ।
श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी स्वतन्त्र रूपमा चुनाव लड्दैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर