सातजना डीआईजीको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ? – Nepal Press

सातजना डीआईजीको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?

काठमाडौं । सरकारले सातजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा तथा पदस्थापन गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार रामदत्त जोशी, लाल मणी आचार्य र अर्जुन चन्द ठकुरीको सुरुवा गरिएको हो ।

त्यस्तै, कृष्ण हरि शर्मा पाेखरेल, दान बहादुर कार्की, डा. मनाेज कुमार केसी र राजन अधिकारीकाे पदस्थापन गरिएकाे प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएकाे छ ।

काे कहाँ पुगे ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *