राष्ट्रिय गौरवका आयोजनामा दुई सिफ्ट काम गरिने – Nepal Press

राष्ट्रिय गौरवका आयोजनामा दुई सिफ्ट काम गरिने

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचीकरण गरेका आयोजनाहरुमा दुई सिफ्ट कार्यक्रम हुने भएको छ । अर्थमन्त्री बर्सामान पुनले आज सदनमा प्रस्तुत गरेको बजेटमा दुई सिफट् काम गर्ने बताएका हुन् ।

यस्तै, अर्थमन्त्री पुनले बजेट भाषणमा समयम भन्दा अगावै काम सक्नेहरुलाई सरकारले पुरस्कृत गर्ने पनि बताए । समय अगावै निर्माणकार्य सक्ने कर्मचारी र निर्माण व्यवशायीलाई सरकारले पुरस्कृत गर्ने अर्थमन्त्री पुनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर