नेपालबाट अनिवार्य प्रतिनिधित्व गर्नुपर्नेबाहेक वैदेशिक भ्रमण निरुत्साहन गरिने – Nepal Press

नेपालबाट अनिवार्य प्रतिनिधित्व गर्नुपर्नेबाहेक वैदेशिक भ्रमण निरुत्साहन गरिने

काठमाडौं । सरकारले विदेश भ्रमणमा कडाइ गर्ने भएको छ । नेपाल सरकारका अधिकारीहरुको विदेश भ्रमण कटौती गर्न अर्थमन्त्री वर्षमान पुनले आज जारी बजेट भाषणमा यसको सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्री पुनका अनुसार नेपालले अनिवर्या प्रतिनिधित्व गर्नुपर्ने बाहेकका विदेश भ्रमण सरकारले निरुत्साहित गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *