वार्षिक बजेटको एक प्रतिशत रकम अनुसन्धानलाई, एक अर्बको कोष स्थापना गरिने – Nepal Press

वार्षिक बजेटको एक प्रतिशत रकम अनुसन्धानलाई, एक अर्बको कोष स्थापना गरिने

काठमाडौं । सरकारले वार्षिक बजेटको एक प्रतिशत रकम अनुसन्धान क्षेत्रमा विनियोजन गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले वार्षिक पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासमा छुट्याउने व्यवस्था मिलाइएको बताए ।

आगामी आर्थिक वर्षमा एक अर्ब रुपैयाँ अनुसन्धान र विकास कोष स्थापना गरिनेसमेत उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *