यी हुन् बजेटका ५ प्राथमिकता (भिडिओ) – Nepal Press

यी हुन् बजेटका ५ प्राथमिकता (भिडिओ)

काठमाडौं । सरकारले बजेटमा आर्थिक सुधारको ५ बुँदे प्राथमिक क्षेत्र तोकेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

जसमा पहिलो- आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, दोस्रो- कृषि, ऊर्जा सूचना प्रविधि, औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, तेस्रो- शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको विकास, चौथो- समावेशिता र सामाजिक शिक्षा तथा पाँचौं- सुशासन रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *