गणतन्त्र दिवसमा सिके राउतको ‘नौलो गणतन्त्र’ उद्घोष – Nepal Press

गणतन्त्र दिवसमा सिके राउतको ‘नौलो गणतन्त्र’ उद्घोष

काठमाडौं । डा‍. सीके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गरेको छ । नौलो गणतन्त्र उद्घोषका लागि विभिन्न ठाउँबाट र्याली काठमाडौंको भृकुटीमण्डप पुगेको छ ।

जनमतले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनताले महसुस गर्न नसकेकाले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गरेको जनमतका नेताहरू बताउँछन् ।

देश राजनैतिक दल र नेताहरूको स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचार र अकर्मण्यताले असफल राष्ट्र बन्ने र अस्तित्व नै समाप्त हुने ठाउँमा पुगेको जनमतको ठहर छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर