इजरायली शहर तेल अभिभतर्फ हमासको रकेट हमला – Nepal Press

इजरायली शहर तेल अभिभतर्फ हमासको रकेट हमला

काठमाडौं । गाजाका सशस्त्र समूह हमासले इजरायलको राजधानी तेल अभिभतर्फ रकेट हमला लगेको छ । रुसी स्वामित्वको टेलिग्राम च्यानलमा हमासले हमला गरेको पुष्टि गरेको छ । बीबीसीका अनुुसार हमासले चार महिनामा गरेको यो पहिलो हमला हो ।

दक्षिणी गाजाबाट कम्तिमा आठ रकेटहरु तेल अभिभतर्फ प्रहार गरिएको बताइएको छ । इजरायली सेनाले सबैजसो रकेट रोकिएको र कुनै घाइते नभएको दाबी गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर