माइक बन्द भएपछि कांग्रेसको विरोध सभा अवरुद्ध – Nepal Press

माइक बन्द भएपछि कांग्रेसको विरोध सभा अवरुद्ध

काठमाडौं । गृहमन्त्रीविरुद्ध नेपाली कांग्रेसनिकटको भ्रातृ संगठनको कोणसभामा माइक बन्द भएर केहीबेर अलमल भएको छ ।

इन्द्र बानियाँले बोलेर गइसकेपछि उद्घोषकले बोल्न थाल्दै गर्दा माइक बन्द भएको थियो । करिब ६ मिनेट माइक बन्द भएपछि मञ्चमा अर्को साउण्ड बक्स ल्याएर कोणसभालाई निरन्तरता दिइएको छ ।

त्यसपछि कांग्रेस सहमहामन्त्री विश्वप्रकाश शर्मा बोलेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर