गृहमन्त्रीविरुद्ध सडकमा कांग्रेस, भ्रातृ संगठनको प्रदर्शनमा नेताहरू पनि (तस्बिरहरू) – Nepal Press

गृहमन्त्रीविरुद्ध सडकमा कांग्रेस, भ्रातृ संगठनको प्रदर्शनमा नेताहरू पनि (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध आफ्ना भ्रातृ संगठनहरूलाई सडकमा उतारेको छ ।

विद्यार्थी, महिलालगायतको भ्रातृ संगठनको प्रदर्शनमा कांग्रेस नेताहरू पनि मिसिएका छन् । राष्ट्रियसभाका सांसद कृष्ण सिटौला केहीबेरअघि पुगेका थिए । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् ।

विभिन्न ठाउँबाट जुलुससहित भेला भएका नेता-कार्यकर्ता प्रदर्शनी मार्ग भेला भएर सभा गर्ने कार्यक्रम छ ।

सदनमा विरोध गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति र कार्यसम्पादन समिति संयुक्त बैठकले केही दिनअघि गृहमन्त्री रवि लामिछानेविरुद्ध सडकमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो ।

No description available.

No description available.

No description available.


प्रतिक्रिया

One thought on “गृहमन्त्रीविरुद्ध सडकमा कांग्रेस, भ्रातृ संगठनको प्रदर्शनमा नेताहरू पनि (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर