सत्ता पक्षले डाकेको बैठकमा जानुअघि पार्टीका नेतासँग छलफलमा देउवा – Nepal Press

सत्ता पक्षले डाकेको बैठकमा जानुअघि पार्टीका नेतासँग छलफलमा देउवा

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल जारी छ ।

सत्ता पक्षले डाकेको बैठकमा जानुअघि पार्टीका नेतासँग कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको शीर्ष नेताको बैठकमा जानुअघि सभापति देउवाले पार्टी नेताहरु पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला, रमेश लेखक, कार्यदलमा रहेका जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गरिरहेका छन् । उनकै निजी निवासमा छलफल गरिराखेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर