बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्ष छलफलमै – Nepal Press

बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्ष छलफलमै

काठमाडौं । सदनको जारी गतिरोध हटाउन विषयमा बालुवाटारमा बसेको बैठकबाट कांग्रेसका नेताहरू बाहिरिएका छन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिएका हुन्।

कांग्रेसका नेताहरू बाहिरिए पनि सत्तापक्षका शीर्ष नेताहरू अहिले पनि छलफलमै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर