थापाथलीमा सीजी मोटर्सको नयाँ शोरुम सञ्चालनमा – Nepal Press

थापाथलीमा सीजी मोटर्सको नयाँ शोरुम सञ्चालनमा

काठमाडौं । चौधरी ग्रुप ग्रुपअन्तर्गतको सीजी मोटर्सले आयन ब्रान्डको ‘आइकोनिक शोरुम’ सञ्चालनमा ल्याएको छ।

बिहीबार सीजी मोटर्सले काठमाडौँको थापाथलीमा आयन ब्रान्डको ‘आइकोनिक शोरुम सञ्चालनमा ल्याएको हो ।

सीजी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरी र चिनियाँ राजदूत छन् सोङले नयाँ शोरुमको उद्घाटन गरेका हुन् ।

चिनियाँ कम्पनी जीएसी मोटर्सले आयनका ब्रान्डका गाडीहरू उत्पादन गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर