राजास्थान रोयल्स विजयी – Nepal Press

राजास्थान रोयल्स विजयी

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुलाई चार विकेटले पराजित गर्दै राजास्थान रोयल्स आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।अब राजस्थानले सनराइजर्स हैदरासंग दोश्रो क्वालिफायर खेल्ने छ ।

दोस्रो क्वालिफायर शुक्रबार हुनेछ र यसको विजेताले फाइनलमा कोलकाता नाइटराइडर्सको सामना गर्नेछ ।

बुधवार भएको खेलमा बेंगलुरुले पहिले ब्याटिङ गर्दै आठ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

जवाफमा राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो । हारसङ्गै आरसिविको उपाधी लक्ष्य पुनःएक वर्षपछि धकेलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर