एमाले सुनसरीको अध्यक्षमा निलम खनाल विजयी – Nepal Press

एमाले सुनसरीको अध्यक्षमा निलम खनाल विजयी

विराटनगर । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनालको प्यानलै विजयी भएको छ । अध्यक्षका उमेद्वार खनालले ३८७ मत पाए । उनका प्रतिस्पर्धी खेमराज पोख्रेलले २८७ मत पाए ।

उपाध्यक्षमा भने ३ मतको अन्तरले खेमराज प्यानलका नन्द बस्नेत पराजित भए । बस्नेतले ३२९ मत पाउदा उपाध्यक्षमा विजयी पर्शुराम यादवले ३३२ मत पाए । सचिवमा भने राम कोइराला विजयी भए । कोइरालाले ३८८ मत पाउँदा उनका प्रतिस्पर्धी पदम लिम्बुले २७० भोट पाए ।

उपसचिव

१) इन्द्रकला राई– ४३८
२) कमला मगर– १९१

उपसचिव पद(पुरुष)

१) याम सुब्बा ३८५
देबानन्द मेहता– १९७

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर