कर्णालीका नवनियुक्त मन्त्री शाहले लिए शपथ – Nepal Press

कर्णालीका नवनियुक्त मन्त्री शाहले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री विनोदकुमार शाहले शपथ ग्रहण गरेका छन् ।

बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाललाई शपथ ग्रहण गराएका हुन् ।

मन्त्री शाहले वैशाख १८ गते शपथ ग्रहण बहिष्कार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर