जल यातायात सुरु गर्ने सरकारको घोषणा – Nepal Press

जल यातायात सुरु गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले जल यातायात सुरु गर्ने घोषणा गरिएको छ ।

मंगलबार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले सुनकोशी तथा नारायणी नदिमा टर्मिनल सहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरे ।

उनले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गरे । उनले सर्वसुभल र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने घोषणा गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर