काठमाडौंमा धेरै चाप भएको ठाउँमा अन्डरपास र ओभर पास बनाइने – Nepal Press

काठमाडौंमा धेरै चाप भएको ठाउँमा अन्डरपास र ओभर पास बनाइने

काठमाडौं । काठमाडौंमा धेरै सवारीसाधान र यात्रुको चाप भएको ठाउँमा अन्डरपास र ओभर पास निर्माण गर्ने नीति सरकारले अघि सारेको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी गराएका हुन् ।

२०८१/८२ को बजेट ल्याउनुभन्दा पहिले नीति तथा कार्यक्रममा सरकारका प्राथमिकतामा समेटिएको छ ।

अहिले कलंकीमा अन्डरपास सञ्चालनमा छ । ललितपुरको ग्वार्कोमा भने फ्लाइओभर बनिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर