गायक खेम सेन्चुरीको लोक दोहोरी गीत ‘साईनो गाँसेर’ म्यूजिक भिडिओ सार्वजनिक (भिडिओ) – Nepal Press

गायक खेम सेन्चुरीको लोक दोहोरी गीत ‘साईनो गाँसेर’ म्यूजिक भिडिओ सार्वजनिक (भिडिओ)

काठमाडौं । गायक एवम सर्जक खेम सेन्चुरीको म्यूजिक भिडिओ ‘साइनो गाँसेर’ सार्वजनिक भएको छ । सेन्चुरी र गायिका मधु केसीको स्वर रहेको म्यूजिक भिडिओमा लोमस शर्मा, सिभांगी क्षेत्री र अस्मिता चन्दको अभिनय तथा नृत्य रहेको छ ।

निश्चिल दवाडीको लिरिक्स रहेको गीतमा म्यूजिक सुरज लामिछानेको र म्यूजिक एरेन्ज पनि उनकै रहेको छ । गीतको मिक्सिङ्ग खडक बाजुरालीले गरेका हुन् भने प्रिमिक्सिङ्ग राजेन्द्र बाजुरालीले गरेका हुन् । भुवन गन्धर्मको लय रहेको गीत मालश्री रेकडिङ्ग स्टुडियोमा रेकर्ड भएको हो । म्यूजिक भिडिओ सुरज लामिछानेकै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर